१७ जिल्लाको प्रावि तहका शिक्षकको नतिजा सार्वजनिक (सूचीसहित)


२३ भाद्र २०७६, सोमबार
Teacher 3

काठमाडौं, २३ भदौं । शिक्षक सेवा आयोगले १७ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिवार पछिल्लो थप ४ जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

शुक्रबार साझ कर्णाली प्रदेशका ४ जिल्ला कालिकोट, जाजरकोट , हुम्ला र जुम्ला जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको थियो । शनिवार मुगु, डोल्पा, बर्दिया र बाँके जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
हेर्नुस् पछिल्लो नतिजा

1
2
3
4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७