६५ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)
काठमाडौं, २४ चैत । सरकारले ६५ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै ६५ उपसचिवहरूको सरुवा गरेको जनाकारी गराएको छ ।
मन्त्रालयले चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको जनाएको छ । उनीहरुको कहाँ कहाँ सरुवा भयो भन्ने जानकारी तल उल्लेख गरिएको छ ।
हेर्नुस् सरुवा सूची