थप ५,२२५ ले जिते कोरोना, ३,७५० नयाँ थपिए, ६७ जनाको मृत्यु


२८ जेष्ठ २०७८, शुक्रबार
korona

काठमाडौं, २८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२२५ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३,७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २,७०९ जनामा र एन्टिजेन विधिबाट ५,५८४ जनाको परीक्षण गर्दा १,०४१ जनामा संक्रमण पुष्टि भएको हो । आज ६७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७