माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहामा, शाखा सञ्जाल १६१ पुग्यो
काठमाडौं,१६ असार । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहामा शाखा कार्यालय संचालनमा ल्याएको छ ।
सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा। बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरे ।
सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै सिरहामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।