कोरोना निको हुने बढे
काठमाडौं, १९ भदौं । कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको संख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित नेपालमा निको हुनेको संख्या सात लाख २३ हजार ४५६ पुगेको छ ।
गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने संख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ । गोरखापत्र दैनिकबाट