खुलेको धौलागिरि हिमाल
म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट मौसम खुलेपछि शनिबार देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । शनिबारदेखि देशभरको मौसम खुलेको छ भने वर्षा र हिमपात पनि रोकिएको छ । तस्बिर : कमल खत्री/रासस