आठ वर्ष लगाएर बनाइएको अस्पताल भवन
निर्माण थालिएको ८ वर्षमा निर्मित धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक भवन। आशिष, मिलिनियम र भिमजोति जेभीले तीन वर्षमा सक्ने गरी २०७० सालमा रु १० करोड लागतमा निर्माणको जिम्मा लिए पनि अहिले बल्ल भवनले अन्तिम रूप पाएको हो । तस्बिर : खेमराज गौतम/रासस