नेपाल विद्युत् प्राधिकरणले माग्यो कर्मचारी, १० औंदेखि तह ३ सम्म आवेदन दिन सकिने (सूचना)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त मागेको छ । १०औं तहदेखि तह ३ सम्म प्राधिकरणले आवेदन आह्वान गरेको हो ।
खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।