रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनीत


१४ आश्विन २०७९, शुक्रबार
rekha thapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेतृ रेखा थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ ।

थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन् । यसअघि उनलाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । थापा आगामी चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने तयारीमा छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७