राप्रपा सरकारमा नजाने, समर्थन मात्रै गर्ने


११ पुष २०७९, सोमबार
Rajendra Lingden photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो पार्टी नजाने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । ‘अहिले हामी सरकारमा जादैनौँ । सरकारलाई समर्थन मात्रै गर्छौं’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७