बानेश्वरमा सुकुमबासीको प्रदर्शन


१३ माघ २०७९, शुक्रबार
sukumbashi baneshwor

काठमाडौं । सुकुमबासीहरूले आफूहरुको उचित व्यवस्थापको माग गर्दै नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको नेतृत्वमा बानेश्वर क्षेत्रमा धर्ना दिइएको हो ।

भूमि अभियन्तामाथिको झुठो जाहेरी निशर्त फिर्ता गरियोस्, भूस्वामित्वसहित स्थायी विकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने, भूमि ऐन बमोजिम लालपुर्जा वितरण गर्नुपर्ने उनीहरू माग छ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा उनीहरू सडकमा उत्रिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७