तरकारी खेती
पोखरा महानगरपालिका–२५ हेम्जामा कृषकले लगाएको तरकारी खेती । हेम्जा आलु र तरकारीका लागि देशमै अग्रणी स्थानमा रहेको छ । यहाँका हरेकजसो किसानले तरकारी खेती गरेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारी विक्रीका लागि बजारको पनि कुनै समस्या छैन । तस्वीर : कृष्ण दवाडी / रासस