यी हुन् कर्मचारीदेखि लोकसेवा तयारी गरिरहेकाले हेर्नैपर्ने लोकसेवाका सूचना


२५ पुष २०७५, बुधबार
Loksewa Aayog

काठमाडौं, २५ पुस । के तपाई सरकारी कर्मचारी हुनुहुन्छ ? वा सरकारी सेवामा प्रवेश गर्नका लागि मेहनत गरिरहनु भएको छ ? यदि यसो हो भने लोकसेवा आयोगले आजको गोरखापत्र दैनिकमा छापेका यी सामग्री तपाईका लागि सूचना र जानकारीमुलक हुन सक्छ ।

Loksewa Aayog

लोकसेवाले आजको गोरखापत्र दैनिकमा विभिन्न तहको नायव सुब्बा वा सो सरहको आन्तरिक बढुवाको सूचनालगायत लोकसेवा आयोग तयारी गरिरहेकालाई समेत सहयोग पुग्ने सूचनाहरु छापेको छ ।
हेर्नुस् आजको लोकसेवा आयोगका सूचनाहरु

badhuwa
suchana

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७