स्नातकोत्तर प्रवेश परीक्षाको तालिका सार्वजनिक, कहाँ कुन क्याम्पसका केन्द्र ?


१६ माघ २०७५, बुधबार
Exam Centre Entrance Faculty of Humanities and Social Science 1

काठमाडौं, १६ माघ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रवेश परिक्षाको केन्द्र तोकेको छ ।

त्रि.विले माघ १९ गते गर्न लागेको प्रवेश परिक्षाका लागि देशभरको आंगित तथा सम्बन्धन दिएका क्याम्पसहरुको परिक्षा केन्द्र तोकेको हो ।

त्रि.वि नयाँ भर्नाका लागि यही माघ ३ गतेसम्म र्फम खुलाएको थियो ।

मानविकी तथा सामाजिक शास्त्र र शिक्षा शस्त्र संकायकाे परिक्षा दिउँसो १ बजेबाट सञ्चालन हुनेछ । भने व्यंवस्थापन संकायकाे बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७