बीपी कोइराला क्यान्सर अस्पतालमा ८२ जनालाई खुल्यो रोजगारी (सूचनासहित)


२७ माघ २०७५, आईतवार
Bp Koirala cancer Hospital chitwan

काठमाडौं, २७ माघ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विभिन्न पदमा जम्मा ८२ जना कर्मचारीको आवेदन खुला गरेको छ ।

Bp Koirala cancer Hospital chitwan

आइतबार प्रकाशित सूचनाअनुसार रजिष्ट्रार, टेक्नोलोजिष्ट, टेक्नेसियन, स्टाफ नर्स, यहायकलगायतका पदमा ८२ कर्मचारीको माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेद्वारले फागुन १८ गतेभित्र आवेदन दिनन सक्ने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना

bp

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७