देउवाको गृहजिल्ला मतपेटिका बोकेको गाडीमा बम प्रहार


२२ मंसिर २०७४, शुक्रबार
bom

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई निशाना बनाएर बम बिष्फोट गराईएको छ । जिल्लाको पर्शुराम नगरपालिका–१२, कैनपानी भन्ने ठाउँमा बम विस्फोट गराइएको हो ।bom

विष्फोटमा सामान्य क्षती भएको स्थानिय प्रहरी बताएको छ । यसैबीच मतपेटिका सदरमुकाम ओसार्ने काम पनि अन्तिम चरणमा रहेको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७