काठमाडौंमा भागाभाग मच्चाउने दुई शक्तिशाली भूकम्पको केन्द्रविन्दू धादिङ


११ बैशाख २०७६, बुधबार
earthquake 0pu0boTIlz

काठमाडौं, ११ बैसाख । काठमाडौंमा भागाभाग मच्चाउने गरी आएको भूकम्प ५.२ रेक्टर स्केलको भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौंमा धक्का दिने गरेर बुधबार बिहान साढे ६ बजे दुई वटा भूकम्प गएको हो ।
बुधबार बिहान ६ बजे र त्योभन्दा अगाडि गरेर दुई पटक भूकम्प गएको जनाइएको छ । भूकम्पको केन्द्र बाह्रबीसे रहेको जनाइएको छ ।

काठमाडौंमा धक्का दिने गरेर बुधबार बिहान साढे ६ बजे दुई वटा भूकम्प गएको हो ।
बुधबार बिहान ६ बजे र त्योभन्दा अगाडि गरेर दुई पटक भूकम्प गएको जनाइएको छ । भूकम्पको केन्द्र नाैबीसे रहेको जनाइएको छ ।

पहिलो भूकम्प ५ दशमलव २ म्याग्नेच्युट रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । साढे ६ बजेको दोस्रो भूकम्पको ७ म्याग्नेच्युटकाे रहेकाे जनाइएकाे छ । भूकम्पको धक्कापछि काठमाडौं उपत्यकामा भागाभाग भएको थियो । सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए ।

गोरखा भूकम्प गएको चार वर्षपछि आज गएको भूकम्पले काठमाडौंबासीले त्रसित बनायो । ठूलो भूकम्प गएको धेरै वर्षसम्म यस्ता भूकम्प आइरहन सक्ने भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७