धनुषामा राजेन्द्र महतोको अग्रता कायम, यस्तो छ नतिजा


प्रकाशित मिति : December 9, 2017

धनुषा: क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधिले राजपासँगको मतान्तर छोट्याएका छन्।

हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राजपा नेपालका राजेन्द्र महतोले १० हजार ५ सय ५० मत ल्याएका छन् भने निधिले ९०८३ मत ल्याउँदै पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्