धनुषामा राजेन्द्र महतोको अग्रता कायम, यस्तो छ नतिजा


२३ मंसिर २०७४, शनिबार
निधि महतो nidhi ra mahato

धनुषा: क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधिले राजपासँगको मतान्तर छोट्याएका छन्।निधि महतो nidhi ra mahato

हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राजपा नेपालका राजेन्द्र महतोले १० हजार ५ सय ५० मत ल्याएका छन् भने निधिले ९०८३ मत ल्याउँदै पछ्याइरहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७