भावी मुख्यमन्त्री रूपमा प्रदेशमा लडेकी अष्टलक्ष्मी शाक्य निर्वाचित


२४ मंसिर २०७४, आईतवार
Asthalaxmi shakya

काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष  काठमाडौं क्षेत्र नम्बर ८ को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले ५ हजार १६९ मत पाएकी छन् ।Asthalaxmi shakya
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवरत्न डंगोलले ३६६९ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका प्रकाश रिमाल रहे, उनले २ हजार ६२१ मत पाए ।
एमालेकाे प्रदेश नं ३ काे संयाेजक समेत रहेकाे उनी   एमालेले प्रदेश ३ को भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७