यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


५ जेष्ठ २०७६, आईतवार

काठमाडौं, ५ जेठ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११२ रुपैयाँ ०६ पैसा र बिक्री दर ११२ रुपैयाँ ६६ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिद दर २९ रुपैयाँ ८८ पैसा र बिक्री दर ३० रुपैयाँ ०४ पैसा छ । आज कतारी रियाल १ को खरिद दर ३० रुपैयाँ ७८ पैसा र बिक्री दर ३० रुपैयाँ ९४ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिद दर ३० रुपैयाँ ५१ पैसा र बिक्री दर ३० रुपैयाँ ६७ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिद दर २६ रुपैयाँ ८३ पैसा र बिक्री दर २६ रुपैयाँ ९७ पैसा छ ।

यस्तै कुवेती दिनारको १ को खरिद दर ३६८ रुपैयाँ २६ पैसा र बिक्री दर ३७० रुपैयाँ २३ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिद दर २९७ रुपैयाँ २४ पैसा र बिक्री दर २९८ रुपैयाँ ८३ पैसा छ । कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ३९ पैसा र बिक्री दर ९ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७