प्रधानमन्त्री पत्नी आरजु राणा हारको संघारमा, यस्तो छ नतिजा


२४ मंसिर २०७४, आईतवार

काठमाडौं: प्रधानमन्त्री पत्नी आरजु राणाका लागि कैलाली क्षेत्र नम्बर ५ मा जित निकाल्न गाह्रो भएकाे छ।arju rana

नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतान्तर झन् बढाउँदै गएपछि राणाको संभावना करिव टरेको छ।पछिल्लो मतपरिणाम अनुसार राना भन्दा आरजु २२ सय १४ मतले पछाडि छन्। एमालेका नारदमुनि रानाको १८१९४ मत छ। आरजु राणाको मत १५९८० छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७