प्रधानमन्त्री पत्नी आरजु राणा हारको संघारमा, यस्तो छ नतिजा


प्रकाशित मिति : December 10, 2017
काठमाडौं: प्रधानमन्त्री पत्नी आरजु राणाका लागि कैलाली क्षेत्र नम्बर ५ मा जित निकाल्न गाह्रो भएकाे छ।नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतान्तर झन् बढाउँदै गएपछि राणाको संभावना करिव टरेको छ।पछिल्लो मतपरिणाम अनुसार राना भन्दा आरजु २२ सय १४ मतले पछाडि छन्। एमालेका नारदमुनि रानाको १८१९४ मत छ। आरजु राणाको मत १५९८० छ।

काठमाडौं: प्रधानमन्त्री पत्नी आरजु राणाका लागि कैलाली क्षेत्र नम्बर ५ मा जित निकाल्न गाह्रो भएकाे छ।

नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतान्तर झन् बढाउँदै गएपछि राणाको संभावना करिव टरेको छ।पछिल्लो मतपरिणाम अनुसार राना भन्दा आरजु २२ सय १४ मतले पछाडि छन्। एमालेका नारदमुनि रानाको १८१९४ मत छ। आरजु राणाको मत १५९८० छ।

प्रतिक्रिया दिनुहोस्