रामचन्द्र पौडेल निरन्तर पछाडि,कति मत गन्न बाँकी ?


२४ मंसिर २०७४, आईतवार
Kishan Shrestha VS Ramchandra Poudel Tanahu

काठमाडौं: २०४८ सालपछिका सबै निर्वाचन जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ मा सुरुवातदेखि नै पछाडि परेका छन्।Kishan Shrestha VS Ramchandra Poudel Tanahu

पौडेल आफ्ना प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठ भन्दा ४ हजार ९ सय ७२ मतले पछाडि परेका छन्। एमालेका श्रेष्ठले २६ हजार २ सय ३७ मत ल्याएका छन्। पौडेलले २१ हजार २ सय ६५ मत ल्याएका छन्।

अहिलेसम्म ४९ हजार ३ सय २४ मत गणना भइसकेको छ भने अब १५ हजार मतगणना हुन बाँकी छ। पौडेल यसअघिका ५ वटा निर्वाचनमा तनहुबाट फराकीलो अन्तरले विजयी हुदै आएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७