झापा १ मा विश्वप्रकाश शर्मा पराजित


२४ मंसिर २०७४, आईतवार

काठमाडौं: झापा क्षेत्र नं। १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् ।

ram karki and bishoprakash sharama सुरेन्द्रकुमार कार्की

कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् ।उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७