झापा १ मा विश्वप्रकाश शर्मा पराजित


प्रकाशित मिति : December 10, 2017

काठमाडौं: झापा क्षेत्र नं। १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् ।

कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् ।उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्