सिद्धार्थ बैंक र सन नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता


१४ जेष्ठ २०७६, मंगलवार
IMG a45cd85d877740ca83ffb673feca62f7 V cvIpWUBFuC

काठमाडौं,जेठ १४। सिद्धार्थ बैंक लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड बीच बैंकास्योरेन्ससेवा सम्बन्धि सम्झौता भएको छ ।

सो सम्बन्धि सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र सन नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख बजार प्रबंधक राजु के।सी।ले हस्ताक्षर गरे ।

त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, सन नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बिमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७