पत्रकार दिनेश बस्नेतमाथि सांघातिक आक्रमण
काठमाडौँ, ५ असार : समाचार संकलनको क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी साङ्घातिक हमला भएको छ ।
पत्रकारलाई शैलेश श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर सन्जय लामा सहितको समूहले आक्रमण गरेको हो ।
कुट्ने मध्य एकजनालाई प्रहरीले पक्राउ गरि सानोठिमीमा राखेको छ । घटनामा प्रहरीको भुमिका समेत सङ्कास्पद देखिएको छ ।
हमाला गर्ने टोलिले पत्रकार दिनेश बस्नेतलाई डर(त्रास तथा आर्थिक प्रलोभन समेत देखाएका छन् ।