सांग्रिला डेभलपमेन्ट र प्राइम लाइफबीच बैंकास्योरेन्स सम्झौता


९ असार २०७६, सोमबार
1561381417IMG 20190624 WA0001 1

काठमाडौं, ९ असार । सांग्रिला डेभलपमेन्ट बैंक र प्राइम लाईफ ईन्स्योरेन्सबीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ।

सहमति पत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका ग्राहकले यस बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयबाट सहज रुपमा ईन्स्योरेन्सका जीवन बीमा पोलिसीहरु खरिद गर्न गर्नेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७