जनस्वास्थ्य अधिकृत ७ र ८ औं तहको समायोजन (सूचीसहित)

काठमाडौं, ५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृत ७ र ८ औं तहको समयोजन सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले अहिले स्वास्थ्यका विभिन्न तहका कर्मचारीहरुको धमाधम समायोजन सूची सार्वजनिक गरिरहेको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्