यस्तो छ सातै प्रदेशको सत्ता समिकरकण


प्रकाशित मिति : December 17, 2017

काठमाडौं : मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना भएसँगै सातै प्रदेशसभाको समीकरण स्पष्ट भएको छ । सात प्रदेशको सग्लो तस्बिर यस्तो छ :

 

 

प्रतिक्रिया दिनुहोस्