शिक्षक लाइसेन्सको परीक्षा तालिका साजर्वजनिक, कुन तहको कहिले ? (सूचनासहित)


२४ श्रावण २०७६, शुक्रबार
Teacher 3 1

काठमाडौं, २४ साउन । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा मिति सार्वजनिक गरेको छ । आयोगको सूचना अनुसार असोज ९ गते प्राथमिक, १० गते माध्यमिक तथा ११ गते निम्न माध्यमिक तहको परीक्षा सञ्चालन हुने जनाइएको छ ।

प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने छ । परीक्षा केन्द्र पछि सार्वजनिक गरिने छ । परीक्षा तालिकाका बारेमा केहि अन्योल भए तलको इमेल, वेभसाइड वा फोन नम्बरमा सम्पर्क गरी जानकारी लिन सकिने छ ।

E-mail – [email protected]

Website – www.tsc.gov.np

Phone: 01-6637873 / 01-6638151,01-6637872-Fax


हेर्नुस् परीक्षा तालिकाको सूचना

talika

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७