सिभिल बैंकको शाखा अब सुनसरीको दुहवीमा


२६ श्रावण २०७६, आईतवार

सुनसरी, २६ साउन । सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७