८१ कम्पनीको शेयर कारोबार रोक्का, क–कसको कारोबार भयो रोक्का ? (सूचीसहित)

बैंक, माइक्रो फाइनान्सदेखि सोल्टी र याक एण्ड यति होटलसम्मको शेयर कारोबार रोक्का


३ कार्तिक २०७६, आईतवार
Nepal Stock

काठमाडौं, ३ कार्तिक । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का गरिदिएको छ ।

नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै आज (आइतबार) देखि बैंकसहित ती कम्पनीको शेयर कारोबार रोकेको हो ।

1 6

कारोबार रोक्का गरिएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, तीन वटा व्यापार कम्पनी, सोल्टी र याक एण्ड यति गरी दुई वटा होटल, अन्य समूहका दुई वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन् । यस्तै उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी छन् ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाई सक्नुपर्ने प्रावधान छ । यस समयमा शुल्क नबुझाए शेयर कारोबार रोक्का हुन्छ । यद्यपि, शुल्क बुझाउँदै गए क्रमशः कारोबार पनि फुकुवा हुने नेप्सेले जनाएको छ ।
यी हुन् शेयर कारोबार रोक्का भएका कम्पनी

2 6
3 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७