आइएमई जनरल इन्स्योरेन्स ‘एसिया मस्ट ट्रष्ट कम्पनी अवार्ड २०१९’ बाट सम्मानित


२६ मंसिर २०७६, बिहीबार
AMTA 2019

काठमाडौं, २६ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड ‘एसिया मस्ट ट्रष्ट कम्पनी अवार्ड २०१९’ बाट सम्मानित भएको छ । ११ डिसेम्बरमा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा इन्स्योरेन्स अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेशनबाट सम्मानित भएको हो ।

उक्त सम्मान कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रकुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले ग्रहण गरेका हुन् । उक्त कार्यक्रममा एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको थियो ।

AMTA 2019 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७