राष्ट्रपति समक्ष अदुअआको प्रतिवेदन


२८ पुष २०७६, सोमबार
akhtiyar

काठमाडौं, २८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीस मक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

bidhya bhandari

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७