सेनामा १५० जना सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो (विज्ञापनसहित)


२३ माघ २०७६, बिहीबार

काठमाडौं, २३ माघ । नेपाली सेनाले १५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को दरखास्त माग गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि १५० जनाको माग गरेको हो।


उक्त पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ।

हेर्नुहोस् विज्ञापन

sena ad

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७