ललिता निवास प्रकणमा बोल्यो सिटिजन्स बैंक


प्रकाशित मिति : 13 February, 2020 8:16 pm

काठमाडौं, १ फागुन । बालुवाटारस्थित ललिता निवास प्रकणमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो धारणा सार्वजनिक गरेको छ ।


ललिता निवास जग्गा प्रकरणमा सिटिजन्स बैंकको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण भएको बैंकलै एक विज्ञप्ती जारी गरी जनाएको छ । बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको व्यहोरा जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्