धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग


१२ फाल्गुन २०७६, सोमबार
citzen

काठमाडौं, १२ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरान उपमहानगरपालिकाको वार्ड नं १५ मा रहेको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ८० हजार आर्थिक सहयोग गरेको छ।

आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच बैंकले सहयोग हस्तान्तरण गरेको हो।
विद्यालयले फरक क्षमताका बालबालिकाहरु अध्ययन गराइरहेको र त्यसैका लागि सहयोग गरिएको बैंकले जानकाकरी दिएको छ।
बैंकको देशैभरि ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आफ्नो ग्राहकलार्य बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७