वसन्त ऋतुको स्वागतमा ढकमक्क काठमाडौं (तस्बिरहरु)


१ चैत्र २०७६, शनिबार
TH4B0040 scaled

काठमाडौँ,१ चैत । वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबिचको यो ऋतु अन्य ऋतु भन्दा विशेष हुन्छन् । काठमाडौं सहरका सडक र किनारामा सवारी र पैदलयात्रुलाई मोहित पार्दै चेरी फुलिरहेको छ ।

fowers 3 1 scaled

अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ छन् । वसन्त ऋतुको सुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन आएको भान हुन्छ ।

TH4B0064 scaled
सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यताक थपेको छ । राजधानीका भिकृटिमण्डम, बानेश्वर–बबरमहल, तीनकुने-गैरी गाउँतिर सडक वरिपरि रहेको चेरी र आरु फूलेको दृश्यले कम आनन्द महसुस हुँदैन । सडकमा हिँड्ने यात्रुहरू ती लोभ लाग्दा फूहरुसँग रमाइरहेका हुन्छन् ।

TH4B9968 scaled

काठमाडौंका सडकहरुमा यतिबेला विभिन्‍न प्रजातिका फूलहरु फुलेका छन् । कतिपय व्यक्ति त ती रमाइला क्षणलाई तीनकुने एयरपोर्ट सडक छेउमा फूलेका आरु र चेरीको सुन्दरतामा तस्बिर लिनेहरुकोे कमी छैन ।h scaled

पेटिमा भएको गमलामा फूलेका राता, पहेँला, निला फूलले शहरको मात्रै होइन पदयात्रीलाई समेत आनन्दित बनाएको देखिन्छ ।
राजधानीको सडक वारिपरी फूलेको ती  दृश्य 

m scaled

TH4B0040 scaled

fowers 2 scaled fowers 18 scaled fowers 1 scaled fowers 17 scaled fowers 16 scaled fowers 12 scaled fowers 10 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७