मन्त्रीपरिषद्को बैठक निष्कर्ष विहीन टुंगियो


२८ पुष २०७४, शुक्रबार
congress

काठमाडौं: प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न बसेको मन्त्री परिषद्को बैठक निष्कर्ष विहीन टुंगिएको छ ।

congress
फाइल तस्बिर

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न थप परामर्श गर्नु पर्ने देखिएकोले बैठक निर्णायक बन्न नसकेर टुंगिएको हो । यसअघि आज बस्ने बैठकले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७