श्रीमानले गरे सुत्केरी श्रीमतिको हत्या


७ माघ २०७४, आईतवार
death मृत्यु
फाइल तस्बिर

झापा, ७ माघ : झापाको अर्जुनधारा नगरपालिका–१ का एक व्यक्तिले गए राति सुत्केरी श्रीमतिको हत्या गरेका छन् । २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

death मृत्यु
Corpse

लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७