काठमाडौं उपत्यकामा हालसम्मकै धेरै २१६ जनामा कोरोना संक्रमण


६ भाद्र २०७७, शनिबार
kathmandu valley 2nd ring rode

काठमाडौं, ६ भदौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २१६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७