ऊर्जामन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ


८ आश्विन २०७७, बिहीबार
barsaman pun ananta

काठमाडौं, ८ असोज । ऊर्जामन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनको सुरक्षामा खटिएका एक अङ्गरक्षकमा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा रहेर पाँच दिनपछि पीसीआर परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको हो ।

यस्तै परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको छ । यस्तै यसअघि पोजेटिभ भएका अङ्गरक्षकको पनि दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७