२४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु, नेपालमा मृतक संख्या ६६३ पुग्यो


२७ आश्विन २०७७, मंगलवार
korona covid 19 1 scaled
फाइल फोटो

काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भायरस संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका १८ मृतकसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ जना पुगेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७