निर्माण व्यवसायी सङ्घका अध्यक्षमाथि गोली प्रहर


२३ आश्विन २०७४, सोमबार

काठमाडौं : निर्माण व्यवसायी सङ्घका अध्यक्ष शरदकुमार गौचनमाथि दिनदहाडै गोली प्रहार भएको छ । राजधानीको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै गौचनमाथि गोली प्हर भएको हो ।

gun fire

उनीमाथि दुई राउण्ड गोली लागेको छ । दुवै गोली पेटमा लागेको उनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा राखिएको प्हरीले जनाएको छ । प्रहरीका अनुसार सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुईजनाले गौचनमाथि गोली हानेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७