डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण


६ मंसिर २०७७, शनिबार
0d0a25303ba105061db72bb13fb6ffe6 w1000 h500 cp

काठमाडौं, ६ मंसिर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण भएको छ ।

बीबीसीका अनुसार ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको हो । उनलाई यो हप्ताको सुरुवातमा कोरोना पुष्टि हो । अहिले उनी क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७