डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण


प्रकाशित मिति : November 21, 2020

काठमाडौं, ६ मंसिर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण भएको छ ।

बीबीसीका अनुसार ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको हो । उनलाई यो हप्ताको सुरुवातमा कोरोना पुष्टि हो । अहिले उनी क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्