लोकसेवा आयोगको लिखित परीक्षामा यी हुन् उत्तीर्ण हुनेहरु, अन्तर्वार्ता कहिले ? (सूचना)


प्रकाशित मिति : January 6, 2021

काठमाडौं, २२ पुस । लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नजिता प्रकाशन गरेको छ ।

साथै अन्तर्वार्ता लिने मिति संशोधन भएको जानकारी पनि दिएको छ । आजको गोरखापत्रमा प्रकाशित लोकसेवाको सूचना :

प्रतिक्रिया दिनुहोस्