विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ


२९ पुष २०७७, बुधबार
Dharmendra Bastola

काठमाडौं, २९ पुस । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७