घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?


१ माघ २०७७, बिहीबार
gold

काठमाडौं, १ माघ । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको भाउ घटेको छ । सुन अघिल्लो दिनभन्दा ८ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ९२ हजार १ सयमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ६ सय कायम भएको छ ।

सुनको मूल्य घटेको दिन चाँदी पनि १५ रुपैयाँले सस्तो बनेर प्रतितोला १२ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७