मोरङ जिल्लाको विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर


२६ फाल्गुन २०७७, बुधबार

काठमाडौं, २६ फागुन । सिभिल बैंकले मोरङ जिल्लाको विराटचोकमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घघाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गरे। यो बैंकको ११४ शाखाहरु, ४ वटा एक्सटेन्सन काउन्टर ८९ एटिएम छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७