१२ किलो गाँजासहित दुई पक्राउ


२ जेष्ठ २०७८, आईतवार
pakrau
फाइल फोटो

तनहुँ, २ जेठ । तनहुँको भानु नगरपालिका–६ पड्के पसलबाट १२ किलो ६०० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ बस्ने २९ वर्षीय क्षेत्रकुमार चेपाङ र सोही ठाउँ बस्ने १८ वर्षीय दीपबहादुर प्रजा रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७