एमाले कार्यदलले भन्यो : एक-अर्कामा अन्तरविरोध सिर्जना नगरौं


४ जेष्ठ २०७८, मंगलवार
Cpn Uml Leaders scaled

काठमाडौं, ४ जेठ । नेकपा एमाले कार्यदलको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरेको नेता भीम रावलले जानकारी दिएका छन् ।

E1q0qyWVIAQMSwj

बैठकले आफ्नो कार्यक्षेत्र र कार्यविधि आचासंहिता तुरुन्त लागू गर्ने तय गरेको पनि उनले जानकारी दिए । ‘पाटीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंतिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैलाई सहयोग र सद्भावका लागि आग्रह गरेको छ’, नेता रावलले भने । उनले बैठक भोलि फेरि वैठक बस्ने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७